Text Widget

Ordered List

मेरा दुस्मन् हरु साले भन्दै थिए





गजल


मेरा दुस्मन् हरु साले भन्दै थिए
कोहि माया गर्दै काले भन्दै थिए

यस्तो चाला माला देखि नै त होला
"सारै बिग्रिस् छोरा" बाले भन्दै थिए

भने जति सबै काम मिले पछी
खानु पर्छ रातो भाले भन्दै थिए

मेरो यस्तो सोझो बानि जस्ले देखे
तिमि कस्तो कस्तो खाले भन्दै थिए

छेक्दै थिएँ जहाँ आफ्नै देश मैले
आफ्नै हरु आइ पाले भन्दै थिए

नेता हरु जस्तै चम्चे हुँदा "कृष्ण"
कोहि कांग्रेस् कोहि माले भन्दै थिए

0 comments:

Post a Comment

 
2011 Dolakhapost.com | Blogger Templates for Over 50 Chat Sponsors: Short People Club, Michigan Mechanical Engineer Jobs, California Dietitian Jobs